ठेक्नु
स.क्रि. [ठेक+नु]
- कुनै कामका लागि आवश्यक पर्ने मानिस, रुपियाँ, समय आदि नियत गर्नु; ठेक निश्चित गरिदिनु; तोक्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [ठेक+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)