ठेङ्ग्रेमुङ्ग्रे

ना. [ठेङ्ग्रो+मुङ्ग्रो]

  1. अपराधीहरूलाई ठिँगुरामा हाली दिइने एक प्रकारको सजाय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)