ठेट्नु/ठेट्नो
ना.
- मकै, जुनेलो आदि भुट्ता फूल नउठेको दानु; अटेर्नु।
- अजकल्टो वा नबुझ्ने केटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)