ठेड

ना. [ठेक]

  1. मै हुँ भन्ने व्यक्ति; ठालु; नाइके।
  2. जिराहा; जोधाहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)