ठेलपेल

ना.

  1. ठेल्ने र पेल्ने काम।
  2. बुताले भेटेसम्मको प्रयास; बलतल।
  3. लिँडेढिपी; हठ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)