ठेलमठेल

ना. [ठेल्+ठेल]

  1. धेरै जनाले आपसमा एकले अर्कालाई ठेल्ने वा धकेल्ने काम; ठेलाठेल।
  2. हिँड्न वा छिर्न गाह्रो पर्ने भिड; घुइँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)