ठेलागाडी
ना. [ठेला+गाडी]
- ठेलेर वा घचेटेर चलाइने, मालसामान बोक्ने चक्कागाडी; लिकमा ठेलेर चलाइने सानो गाडी; ठेला; ठेलगाडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ठेला+गाडी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)