ठेलिनु

क.क्रि. [ठेल्+इ+नु]

  1. ठेल्ने काम गरिनु; घचेटिनु; पेलिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)