ठेलो

ना. [ठेल्+ओ]

  1. हतियार धेरै चलाएर काम गर्दा हातगोडामा उठ्ने छालाको साह्रो डल्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)