ठेलुवा

वि. [ठेल्+उवा]

  1. ठेल्नुपर्ने; ठेलिने; ठेलिएको।
  2. आरनमा आगो फुक्ने सानो ढुङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)