ठोकाठोक

ना. [ठोक्+आ+ठोक्]

  1. परस्परको ठोकाइ वा पिटाइ; आपसमा कुट्नेपिट्ने काम; पिटापिट; मारामार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)