ठोकाबाजी

ना. [ठोक्+बाजी]

  1. परस्परमा हुने हानथाप; होडबाजी; ठोलाबाजी।
  2. कुनै कारणबाट दुई थरीमा हुने भनाभन; भनावैरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)