ठोकुवा
वि. [ठोक्+उवा]
- निधो गरिएको; निश्चित।
- ठोकिएको वा ठोकेको।
- कुनै कुरा वा विषयको निधो; निर्णय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [ठोक्+उवा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)