ठोक्रे

वि. [ठोक्रो+ए]

  1. ठोक्रो लिने; ठोक्रो भिर्ने।
  2. तेल हाल्ने काठको भाँडो; गरियो; दुलाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)