ठोट्ने
ना.
- लाम्चा पात, सेता मसिना फूल, राता साना फल र अमिलो डाँठ हुने एक जातको बोट वा तरकारी, अचार बनाएर खाइने त्यसैको डाँठ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)