ठोक्रो

ना. [ठोकर+ओ]

  1. धातुका भाँडाकुँडाको व्यापार गर्ने एक जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)