ठोस

ना.

  1. कसैलाई दिइने मुखभरिको जवाफ; ठक्कर।
  2. भित्र रित्तो वा खोक्रो नभएको; खँदिलो।
  3. सही वा यथार्थ; वास्तविक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)