ठोसे
ना. [ठोसो+ए]
- घाँटीमा लगाउने एक किसिमको गहना।
- ठोसोजस्ती; तिखा चुच्चे स्तन भएकी (तरुनी)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [ठोसो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)