ठोसेतरुनी

ना.

  1. पूरा जवानी चढेकी वा बैँसले मत्त भएकी तरुनी; अङ्गप्रत्यङ्ग पुष्ट भएकी तरुनी; यौवन भरिएकी युवती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)