ठोसो

ना. [ठोस+ओ]

  1. मकै, धान, कोदो आदिको बोट काटेर बाँकी रहेको फेद।
  2. निगाला आदिको टुसो।
  3. कुनै वस्तुको छेस्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)