ठोस्या
ना. [था.]
- स्त्रीजातिले घाँटीमा लगाउने चाँदीका ठोसाहरूबाट बनाइएको एक प्रकारको गहना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)