ठ्या

ना. [नेवा. थ्या]

  1. आफ्नो नजिकैको पर्ने वा समान जातको नातादार।
  2. खास गरी क्षेत्रीहरूमा विवाहिता पत्नीबाट जन्मेका सन्तानलाई जनाउँदा प्रयुक्त हुने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)