ठ्याँक्नु
स.क्रि. [ठ्याँक+नु]
- ठ्याँक खुवाउनु; गलहत्ती दिनु।
- कसैलाई बोल्न नसक्ने गरी ठक्कर दिनु; परास्त गर्नु।
- डन्डीबियो खेल्दा डन्डीले बियो उफारेर हान्ने काम गर्नु; ठ्याँक लगाउने काम गर्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)