ठ्याकप्वा

ना. [नेवा.]

  1. गाराको सुर मिलाउन प्रयोग गरिने घन्टीका आकारको सामान; साहुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)