ठ्याक्क

क्रि.वि. [अ.मू. ठ्याक्+क]

  1. ठिकसँग मिल्ने वा सुहाउने गरी।
  2. ठक्कर लाग्ने वा ठक्कर लाग्दा आवाज निस्कने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)