ठ्याक

ना. [अ.मू. ट्याक]

  1. कमरमा डोरीले बाँधेर अड्काई खुर्पा घुसारेर भिरिने काठको सामान; खुर्पाको दाप।
  2. डन्डीले बियो हिर्काउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)