ठ्याक
ना. [√ ठ्याक्क]
- आपसको मिल्दो विचार; राय; मतो। (उदा.- तिनका बाबुछोराको पटक्कै ठ्याक मिल्दैन)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [√ ठ्याक्क]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)