ठ्याम्म

क्रि.वि. [अ.मू. ठ्याम्+म]

  1. लबटाले गालामा चड्काउने किसिमले; चड्याङ्ग।
  2. ठिक्कसँग मिल्ने गरी; ठ्याक्क।
  3. एकदम सिद्धिएर; कत्ति पनि नरहीकन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)