ठ्यामठ्याम

क्रि.वि. [अ.मू. ठ्याम्+अ (द्वि.)]

  1. लबटाले गालामा धमाधम हान्ने गरी।
  2. कुनै वस्तु अर्को वस्तुसित राम्ररी वा धमाधम मिल्ने चालमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)