ठ्यास्स

क्रि.वि. [अ.मू. ठ्यास्+स]

  1. हलुका चालले ठक्कर लागेर; ठ्याक्क।
  2. चाक टेकाएर वा एकैछिन बसेर।
  3. एकाएक; प्याक्क।
  4. मन नपरीकन राख्ने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)