ठ्यौको

ना.

  1. काठको ठुलो टुक्रो; गिँडुल्को; ठेउको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)