ठ्वास्स

क्रि.वि. [अ.मू. ठ्वास्+स]

  1. घोच्ने किसिमले ओठे जवाफ दिने गरी।
  2. कुनै वस्तु मन नपर्ने चालले राखेर।
  3. ठिकबेठिक विचारै नगरी।
  4. दुर्गन्धित हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)