ड

  1. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेह्रौँ वर्ण; स्पर्शी, मूर्धन्य, सघोष, अल्पप्राण, ताडित व्यञ्जनवर्ण; टवर्गको तेस्रो अक्षर; लेख्य रूपमा सो वर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; डाङडुङे ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)