डगडग

क्रि.वि. [अ.मू. डग्+अ (द्वि.)]

  1. जाडो, ज्वरो, डर आदिले शरीर डगमगाउने वा हल्लने भएर; थरथराईकन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)