डग्नु
अ.क्रि. [डगमग+नु]
- कुनै भइरहेको स्थिति, मर्यादा, सिद्धान्त आदिमा नअड्नु; ठाउँ छोड्नु; खुस्कनु; चुक्नु।
- डगमगाउनु; हल्लनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [डगमग+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)