डङडङ

क्रि.वि. [अ.मू. डङ्+अ (द्वि.)]

  1. खुट्टा बजारेर हिँड्दाको आवाज आउने गरी।
  2. नरम वस्तुमा कडा वस्तुले हिर्काउँदा आवाज निस्के झैँ।
  3. एकपछि अर्को गर्दै लड्ने वा पछारिने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)