डङ्क
ना. [प्रा.]
- अरिङ्गाल, बारुलो, बिच्छी आदि किराका पुच्छरका टुप्पा वा चाकामा हुने विषालु काँढा; खिल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)