डङ्किनी
ना. [सं. डाकिनी]
- आफ्नो बिगार गर्ने वा मन नपरेकी स्वास्नीमानिसलाई गाली गर्दा भनिने शब्द; पिशाचिनी।
- टुनामुना गर्ने स्त्री; टुन्याही; डाकिनी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. डाकिनी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)