डङ्का

ना. [प्रा. डुण्डुक्का]

  1. दमाहाजस्तो एक किसिमको ठुलो तालबाजा; नगरा।
  2. हल्ला (जस्तो- डङ्का पिटाउनु, डङ्का फिँ जाउनु)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)