डङ्ग्रङ्ङ

क्रि.वि. [अ.मू. डङ्ग्रङ्+ङ]

  1. लड्दा, पछारिँदा वा थचारिँदा ठुलो आवाज आउने गरी; भुङ्ग; डङ्ङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)