डट्नु

अ.क्रि. [प्रा. डढ्ढ+नु]

  1. आफ्नो विचार, स्थान, मत आदिमा अडिग भएर रहनु; अड्नु।
  2. फुर्तीसाथ बोल्नु, कड्कनु वा कुनै काम गर्नु।
  3. कसिकसाउ हुनु; ठाँटिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)