डटिडटाउ
वि.
- लुगा, गहना आदिले सुसज्जित; सजिसजाउ; कसिकसाउ।
- रवाफसाथ वा ठाँटसित बसेको; डटेर बसेको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)