डट्टा

ना. [डाँट+गट्टा]

  1. हुक्काका सुमेरुमा जडिने गट्टा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)