डढेलो

ना. [डढ्+एलो]

  1. खरघारी, जङ्गल आदिमा लागेको वा लगाइएको आगो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)