डढेलो लाग्नु

टु.

  1. वनमा आगो सल्कनु।
  2. (उपमा अर्थमा) बुद्धिसुद्धि. बिग्रनु। (उदा.- अचेल उनको बुद्धिमा डढेलो लागेको छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)