डढ्यौली/डढ्यौलो

ना. [डढ्+यौली/यौलो]

  1. सेलरोटी पकाएपछि कराहीमा बचेको घिउतेल; डढुल्लो घिउतेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)