डन्डा

ना. [सं. दण्ड]

  1. लामो र मोटो लट्ठी; लाठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)