डन्डी

ना. [डन्डा+ई]

  1. धातु, काठ आदिको लट्ठीजस्तो लामो डोलो वस्तु; सानो डन्डा; छड।
  2. तुलो आदिमा रहने फलामे लट्ठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)