डन्डोल
[√ डन्डा]
- जग्गा, जमिन नापी गर्नका निम्ति नियमबमोजिम निर्धारित गरी बनाइएको फलामे साङ्लो; नाप्ने सिक्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
[√ डन्डा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)