डफ/डफल

ना. [मै.]

  1. खास गरी जात्रामात्रा, होली आदिमा बजाइने, तराईतिर प्रचलित ठुलो डम्फु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)